समाचार
-
दुई वाइड बडी विमान खरिदमा गृह सचिव प्रेमकुमार राई निर्दोष देखिएपछि संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदन सच्चिने भएको छ। राईलाई उपसमितिले निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन लेखा समिति समक्ष सिफारिस गरेको थियो।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन भए आगामी सात वर्षभित्र देशभरिका छ हजारभन्दा बढी निजी स्कुल बन्द हुनेछन्। ती स्कुल नाफा नलिने गरी गुठीका रूपमा सञ्चालन हुनुपर्नेछ। सक्दिनँ भनेर हात उठाउनेलाई सरक...








