जनप्रतिनिधिसँग
-
इटहरी । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौं तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ संवाद गर्दैछन् । आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्री...
इटहरी । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् । सो क्रममा हमासको नियन्त्रणमा रहेका...
इटहरी । सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले बाढी–पहिरोले भत्काएका सडकहरू कसरी निर्माण गरिन्छन् भन्ने प्रश्न गरेका छन् । हिउँदमा ती सडक मर्मतका काम नभएकोतर्फ लक्ष्य गर्दै बिहीबारको प्रतिनिधि सभामा कांग्रेस महामन्त्री...










