एमाले सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा ?
10:20
सोमबार
३ ,
चैत्र
२०८१
NepalBit
255
इटहरी । सत्तारुढ नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । आज (सोमबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुने बताइएको छ। संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक राजनीतिकका विषय हुन् ।






