आइतबार सार्वजनिक बिदा
20:06
शुक्रबार
२१ ,
चैत्र
२०८१
NepalBit
328
इटहरी । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।






