माओवादी केन्द्र रामधुनीको दोस्रो नगर अधिवेश चैत २८ मा
18:30
मंगलवार
२५ ,
चैत्र
२०८१
NepalBit
499
झुम्का,
नेकपा माओवादी केन्द्र रामधुनीको दोस्रो नगर अधिवेशन यही चैत २८ गते विहिबार हुनेभएको छ ।
माओवादी केन्द्र रामधुनीका नगर अध्यक्ष बलराम चौलगाईका अनुसार चैत २८ गते विहिवार विहान ११ बजेदेखि झुम्का लगौना चौकको एक पार्टी प्यालेसमा हुनेछ । उहाँका आनुसार अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।






