आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

धरानमा तामाङ बौद्धिक समुहको ३२ सदस्यीय तदर्थ समिति गठन



09:24 आईतवार २३ , फाल्गुन २०७७

२०७७ फागुन २३ गते, धरान ।
धरानमा बसोबास गर्ने तामाङ बौद्धिक समुहको भेलाले कवि सुदिप पाख्रिनको संयोजकत्वमा एक तदर्थ समिति गठन गरेको छ । शनिवार धारनमा भएको अन्तरक्रिया कार्यक्रममा समितिको गठन गरिएको हो । ३२ सदस्यीय तदर्थ समितिमा ११ जनाको कार्यदल पनि गठन गरिएको छ । कार्यदलको सदस्यहरुमा अनुप योञ्जन तामाङ, इन्दु नेपाल योञ्जन, सनम तामाङ, दिपक घिसिङ, निला तामाङ, रिता मोक्तान, बद्री तामाङ, विष्णु मोक्तान, कृष्ण ब्लोन र राजेन्द्र स्याङ्बो रहनुभएको छ ।
कार्यक्रमका परिकल्पनाकार इन्दु योञ्जनका अनुसार तामाङ समुदायको सामाजिक चेतना, राजनीतिक क्षेत्रमा सहभागिता, स्वास्थ्य क्षेत्रमा पहुँच पर्याउने, आर्थिक विकासमा अघि बढाउने लगायत बिषयमा कार्यक्रममा छलफल भएको थियो ।

Featured News

Advertisement