आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

काङ्ग्रेसलगायतका पार्टीसँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय



19:30 मंगलवार २५ , फाल्गुन २०७७

२०७७ फागुन २५ गते, काठमाण्डौं ।

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकले नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।
सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई सो कुराको जानकारी दिँदै बैठकले पार्टीको केन्द्रीय कमिटीको बैठक फागुन २९ गते आह्वान र चैत्र १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको बताउनुभयो ।
साथै, नेकपा एमालेसँग पनि आवश्यकता अनुसार वार्ता र छलफल गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

Featured News

Advertisement