आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ता सुरु



12:03 सोमबार २ , चैत्र २०७७

२०७७ चैत २ गते, काठमाण्डौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल लयागतका नेताहरुबीच पार्टी कार्यालय धुम्बाराही वार्ता शुरु भएको छ । 
विगत केही समयदेखि दुई नेताबीच असझदारी बढी रहेका बेला आज दुई पक्षबीच वार्ता शुरु भएको हो ।

Featured News

Advertisement