सरकारको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत
17:54
सोमबार
२७ ,
बैशाख
२०७८
NepalBit
761
२०७८ वैशाख २७ गते, काठमाण्डौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्ताव पक्षमा ९३ परेको र विपक्षमा १२४ मतले अस्वीकृत भएको छ । आजको मतदानमा २३२ जना हुनुहुन्थ्याे ।
कोरोना संक्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो ।






