आईतवार ६, बैशाख २०८३ Sun,19 Apr 2026

सर्वाधिकार सुरक्षित

पूर्वमा शक्तीसाली भुकम्पकाे धक्का महसुस



03:30 शुक्रबार १६ , फाल्गुन २०८१

इटहरी । संघीय राजधानी काठमाडाै लगायत पूर्वी नेपालमा शुक्रबार बिहान शक्तीसाली भुकम्पकाे धक्का महसुस गरिएकाे छ । शुक्रबार  राती २ बजेर ५१ मिनेट जाँदा शक्तीसाली भुकम्पकाे धक्का महसुस गरिएकाे हाे ।

भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित हुँदै घरबाहिर निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । 

Featured News

Advertisement