शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

‘पाथीभरा केबलकार’ निर्माणको वातावरण सहज बनाउन एमालेको ध्यानाकर्षण



20:53 आईतवार १८ , फाल्गुन २०८१

इटहरी । सत्तारुढ नेकपा एमालेले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद समाधान गर्न ध्यानाकर्षण गराएको छ । आज (आइतबार) को सचिवालय बैठकको निर्णय सुनाउँदै स्थानीय, जनप्रतिनिधिलगायतसँग छलफल गरी समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको महासचिव शंकर पोखरेलले जानकारी दिए । ‘केबलकार निर्माणको विवादमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समस्या समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन पार्टीले चासो राखेको छ’, उनले भने ।

Featured News

Advertisement