शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रशासकीय अधिकृत नआएपछि मेयरले ताला लगाएर सीडीओलाई सुम्पिए नगरपालिकाकाे साँचो



20:58 आईतवार १८ , फाल्गुन २०८१

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले सबै शाखा र वडा कार्यालयको साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई बुझाएका छन् ।

विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नआएपछि कामकाज प्रभावित भएको भन्दै उनले आइतबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई साँचो बुझाएका हुन् । नगर प्रमुख साहले सबै शाखा र वडा कार्यालयमा ताला लगाएर त्यसको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।

Featured News

Advertisement