शनिबार ५, बैशाख २०८३ Sat,18 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बाेधन गर्दै, अन्य तीन कार्यक्रम तय



09:50 शुक्रबार २३ , फाल्गुन २०८१

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।

योसहित प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । उनले प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुँदैछन् । त्यसपछि उनले मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन र सुर्खेत रंगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

Featured News

Advertisement